एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक
onlinekhabar.com · Tue Jun 23 05:32:51 GMT 2026

९ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)