सतर्क बस्न गोप्य सर्कुलर
janaaastha.com

भदौ १० को विनाशकारी बाढीबाट सुरक्षा निकायले पनि अकल्पनीय धनजनको क्षति ब्यहोर्नुपर्यो । अहिलेसम्म क्षतिको यकिन विवरण सार्वजनिक गरिएको त छैन । तर, प्राप्त जानकारीअनुसार सेना, प्रहरी र सशस्त्रका क्रमशः ४५, २५ र १३ जना कर्मचारी बेपत्ता छन् । कार्यालय बाढीले बगाएको छ भने ठूलो संख्यामा हतियार हराएको छ । सेनाको १७३ थान हतियार अहिलेसम्म फेला परेको छैन, जसमा १९ थान स्याफ्रुबेसी, टिमुरे २०, मैलुङ्ग १६, मैलुङ्ग २४, देवीघाट ९४ थान छन् । मैलुङ्गबाट ठूलो मात्रामा बिष्फोटक पदार्थसमेत बाढीले बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)