स्नो रिभर्सले घोषणा गर्यो १० प्रतिशत बोनस सेयरसहित लाभांश
bishowkhabar.com · Tue Sep 15 04:55:33 GMT 2026

काठमाडौं– स्नो रिभर्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)