सम्पत्ति छानबिन गर्नुपर्छ भन्नेमा अहिले पनि अडिग छु, मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु: जनार्दन शर्मा
barnanmedia.com · Tue Jun 23 05:55:17 GMT 2026

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्ने विषयमा आफू अडिग रहेको बताएका छन्।
आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)