यस वर्ष विदेशी लगानीलाई स्थिर राख्ने चीनको कार्ययोजना सार्वजनिक
emountaintv.com · Thu Feb 20 08:14:12 GMT 2025

फागुन ०८ बिहिबार ।
चीनले यस वर्ष सन् २०२५ मा विदेशी लगानीलाई स्थिर गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनालाई राज्य परिषद्को भर्खरै सम्पन्न कार्यकारी बैठकले अनुमोदनसमेत गरेको छ ।वाणिज्य मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले बनाएको कार्ययोजनामा यस वर्ष स्थिर विदेशी लगानी सुनिश्चित गर्न लगानीमा उच्चस्तरको खुलापनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण पक्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)