प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
nepalnews.com · Tue Sep 15 05:19:12 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैंकमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)