२०७२ को भूकम्प र २०८२ को बाढी जितेका उमेश बेपत्ता
onlinekhabar.com · Tue Sep 15 05:15:07 GMT 2026

३० भदौ, कञ्चनपुर। भीमदत्त नगरपालिका–१०, तिलकेनीका जयबहादुर धामी आफ्नो काहिंलो छोरो उमेशको व्यग्र प्रतीक्षामा बसेको तीन हप्ता पुग्न लाग्यो। विनाशकारी रसुवा बाढीपछि उमेश सम्पर्कविहीन छन्।
छोराको आवाज सुन्न नपाएको १९ दिन भइसकेको छ। यसअघि हरेक साँझ म्यासेन्जरको पारिवारिक ग्रुपमा फोन हुने गर्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)