टिपरको ठक्करबाट बालिकाको मृत्यु
nepalnews.com · Thu Jun 25 16:22:54 GMT 2026

झापा। झापाको बिर्तामोड नगरपालिका ३‚ हटियालाइनस्थित अदुवाखोला पुलनजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे.१क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)