मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
rajdhanidaily.com · Tue Sep 15 05:29:13 GMT 2026

मुस्ताङ। मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छन्।
सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)