सुनचाँदीको मूल्य घट्यो
corporatenepal.com · Tue Sep 15 05:24:50 GMT 2026

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु. ९०० सय र चाँदीको मूल्य रु. २० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ लाख १०० र चाँदी प्रतितोला ४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)