सुनको मूल्य घट्यो, तोलाको कति ?
arthasarokar.com · Tue Sep 15 05:26:29 GMT 2026

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)