२१ देशमा रास्वपाले आफ्ना कार्यकर्तालाई राजदूत नियुक्त गर्दै, सम्पूर्ण तयारी पूरा
bishowkhabar.com · Tue Sep 15 05:26:25 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ६ असोजमा संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि सरकारले २१ देशमा राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
सरकारले खुला प्रतिस्पर्धाबाट १३ र परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट आठ देशका लागि राजदूत सिफारिस गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)