पीएसजीको लागतार दोस्रो बराबरी
neplays.com · Sat Aug 29 02:58:00 GMT 2026
काठमाडौं। फ्रेन्च लिग–वानको नयाँ सिजनको दोस्रो खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलसँग २–२ गोलको बराबरी खेल्दै एक अंकमा चित्त बुझाएको छ।
लिलले घरेलु मैदानमा २१औँ मिनेटमा हाकोन हाराल्डसनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ८४औँ मिनेटमा दिलाने बाक्वाले गोल गर्दै लिलको अग्रता २–० बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)