ऋषेश्वर मन्दिरमा ब्रतालुको भिड (फोटोफिचर)
nagariknews.nagariknetwork.com · Tue Sep 15 05:27:10 GMT 2026

काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा ऋषि पञ्चमीको अवसरमा बिहानैदेखि ब्रतालु एवं भक्तजनहरूको भिड लागेको छ।
भाद्र शुक्ल पञ्चमीमा महिलाले तीज ब्रतको पारायणपछि ३६५ वटा दत्तिवनले दाँत माझेर नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गर्छन्। यस वर्ष तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी परेकाले ब्रत पारायणपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)