रास्वपा महाधिवेशन : निर्वाचनका लागि बनाइयो नियम
himalpress.com · Tue Jun 23 06:30:39 GMT 2026

काठमाडौँ- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)