नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
baahrakhari.com · Sat Aug 29 02:57:11 GMT 2026
काठमाडौं । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज (भदौ १३) भिक्टोरिया सीए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
सेमिफाइनल दौडबाट बाहिरिइसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)