पूर्णबहादुर खड्कानिकट कांग्रेस नेताहरू असोज ३ र ४ को वडा अधिवेशनमा सहभागी हुने
setopati.com · Tue Sep 15 05:44:31 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट निवर्तमान केन्द्रीय सदस्यहरू १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने गाउँ-नगर वडा अधिवेशनहरूमा सहभागी हुने भएका छन्।
खड्का निवास गोल्फुटारमा सोमबार भएको छलफलपछि निवर्तमान कम्तीमा ३१ जना केन्द्रीय सदस्यहरू वडा अधिवेशनमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)