चुरे संरक्षणमा बजेट कटौती, ढुंगागिट्टी उत्खनन्मा जोड
onlinekhabar.com · Sat May 30 11:13:26 GMT 2026

१६ जेठ, काठमाडौं । नीति तथा कार्यक्रममा चुरे संरक्षणबारे मौन रहेको सरकारले बजेटमा भारी कटौती गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा चुरे क्षेत्र संरक्षणका लागि एक अर्ब ६९ करोड रुपैयाँ विनियोजन भएकोमा वर्तमान सरकारले आगामी आर्थिक वर्षका लागि करिब १ अर्ब मात्र विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)