रुपन्देहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
ratopati.com · Tue Sep 15 05:58:57 GMT 2026

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६, नारायणपुरमा छापा मारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)