एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल
gorkhapatraonline.com · Sat May 30 11:20:27 GMT 2026

नेकपा (एमाले) को संसदीय दलको बैठकमा शुक्रबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटबारे छलफल भएको छ ।
एमाले प्रचार प्रमुख निरज आचार्यले सिंहदरबारस्थित संसदीय कार्यालयमा आज दिउँसो बसेको बैठकमा सो विषयमा छलफल भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)