गोरखकाली माताको प्रसाद धारण गर्दै नम्रता, तीज लुक्सले बढायो कौतुहलता
kalakarmi.com · Tue Sep 15 06:06:47 GMT 2026

काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठको यस वर्षको तीज लुक्सले सामाजिक सञ्जालमा कौतुहलता बढाएको छ । हरितालिका तीजको अवसरमा नम्रताले सार्वजनिक गरेको तस्विरमा उनी रातो सारी तथा घाँटीमा पोतेजस्तो देखिने माला लगाएर प्रस्तुत भएकी छिन् ।
नम्रताको यो अवतारलाई कतिपयले पहिलो नजरमै विवाहित महिलाको लुक्ससँग तुलना गरेका छन् । उनको तीज लुक्स अन्य समयको भन्दा फरक देखिएपछि सामाजिक सञ्जालमा उनको पहिरन र श्रृंगारलाई लिएर विभिन्न प्रतिक्रिया पनि आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)