बाढी प्रभावितका लावि आरा फाराको अको पहल, नुिाकोटर स्वास्थ्य विविर
nepallive.com · Tue Sep 15 06:09:52 GMT 2026

काठमाडौं– बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि निरन्तर सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्न चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ।
यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री हस्तान्तरण गरिसकेको कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई प्रत्यक्ष रूपमा सेवा पुर्याउने उद्देश्यले सात दिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)