कट्टेल र दाहाल रजिष्ट्रारमा सिफारिस
newsofnepal.com · Tue Sep 15 06:06:50 GMT 2026

काठमाडौं ।
न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)