सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)