बाढी पीडितको राहतका लागि पूर्वसहसचिव देवकोटाले दिए ५० लाख रुपैयाँ
ratopati.com · Tue Sep 15 06:15:12 GMT 2026

काठमाडौँ । नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले बाढी, पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
गोर्खा पालुङटार-२ सिम्पानी घर भई हाल काठमाडौँ बस्दै आएका देवकोटाले सो रकमको चेक अर्थमन्त्रीमार्फत हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)