बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण
nagariknews.nagariknetwork.com · Tue Sep 15 06:12:52 GMT 2026

बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा छ सय सात हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन्।
हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)