प्रथम मुख्यसचिवको सालिक अनावरण
deshsanchar.com · Sat May 30 10:39:37 GMT 2026

काठमाडौँ – गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षकसमेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ। विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)