उत्तराखण्ड गोल्डकप क्रिकेट : वर्षाले प्रभावित खेलमा नेपाल ए केरलासँग पराजित
onlinekhabar.com · Sat May 30 11:46:15 GMT 2026
१६ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको पहिलो खेलमा नेपाल ए पराजित भएको छ ।
केरलाले दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ए २२.३ ओभरमा १३४-३ को अवस्थामा हुँदा वर्षा भएपछि खेल हुन सकेन । त्यसबेला डीएल पद्धति अनुसार नेपाल १५ रनले पछाडि परेपछि पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)