सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा
khabarhub.com · Sat May 30 11:51:18 GMT 2026

काठमाडौं – ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)