चक्रपथमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट
nepalbahas.com · Tue Jun 23 07:18:10 GMT 2026

चक्रपथमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट
९ असार, ललितपुर । ललितपुर महानगरपालिकालाई देशकै उज्यालो नगर बनाउने लक्ष्यसहित चक्रपथ क्षेत्रमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ। तस्बिरः हरि परियार: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)