गरुड क्यासिनोमा प्रहरीको छापा : नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ
ratopati.com · Tue Sep 15 06:36:47 GMT 2026

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोभित्र जुवा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)