घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
khabarhub.com · Tue Sep 15 06:37:02 GMT 2026

मुस्ताङ – ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)