मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित
makalukhabar.com · Tue Sep 15 06:36:29 GMT 2026

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ ।
सिंहदरबारमा मंगलवार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएपनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)