धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव
reportersnepal.com · Tue Sep 15 06:39:04 GMT 2026

जनकपुरधाम, ३० भदौ । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताएका छन् ।
गणेश चतुर्थीको अवसरमा आज धनुषाको औरही गाउँपालिका–१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्दै सभामुख यादवले धर्म, संस्कृतिले एक सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवद्र्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)