रास्वपा सहमहामन्त्रीमा उम्मेदवारी दिने रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको घोषणा
setopati.com · Tue Jun 23 07:32:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सांसद रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)