सगरमाथा दिवस : मस्कटमा शान्ति पदयात्रा
nepalnews.com · Sat May 30 12:06:19 GMT 2026

काठमाडौँ। ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्रकिनार सरसफाइ कार्यक्रम गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)