अन्तरिक्षमा अमेरिकाले स्पेस कन्ट्रोल हतियार राखेको पुष्टि, चीन र रूस त्रसित
bishowkhabar.com · Tue Sep 15 06:57:35 GMT 2026

काठमाडौं – अमेरिकाले शत्रुतापूर्ण गतिविधि रोक्न प्रयोग गर्न सकिने ‘अन–अर्बिट स्पेस कन्ट्रोल वेपन्स’ अन्तरिक्षमा तैनाथ गरेको पुष्टि गरेको छ ।
अमेरिकी स्पेस फोर्सका प्रवक्ताले चीन र रुससँग अन्तरिक्षमा सैन्य प्रतिस्पर्धा बढिरहेका बेला यस्तो हतियार प्रणाली अमेरिकासँग रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)