बसको ठक्करबाट काठमाडौँमा स्कुटर चालकको मृत्यु
ratopati.com · Tue Sep 15 07:03:07 GMT 2026

काठमाडौँ । काठमाडौँ र पाँचथरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-३ स्थित सडकमा बा.५ ख ३६७१ नम्बरको बसले बा.५३ प २४८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मंगलबार बिहान दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)