किस्पाङका अध्यक्षविरुद्ध ठाउँ-ठाउँमा मुद्धा
janaaastha.com

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध ठगी र बैंकिङ कसुरसम्बन्धी दश वटा मुद्धा रहेको पाइएको छ । काठमाडौँ र भक्तपुरका विभिन्न प्रहरी वृत्तले अघि बढाएको ती मुद्धा विधाराधीन अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)