सभामुखलाई भेटेर आङ्देम्बेले भने– बाढीको उद्धार, राहत र पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाऔँ
nepallive.com · Tue Sep 15 07:01:05 GMT 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका छन् ।
सभामुखको कार्यकक्षमा केही बेरअघि भएको भेटमा आङ्देम्बेले सर्वदलीय बैठकमा उच्चस्तरीय समिति गठन गर्ने भनिएकोमा त्यस्तो कुनै समिति नबनेको विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)