हराउँदै हो त सुकुल भोज ?
khabarhub.com · Tue Sep 15 07:03:20 GMT 2026

भक्तपुर – नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।
सुकुल भोज विस्तारै मृत्यु संस्कार र गुठीको भोजमा मात्र सीमित भएको देखिन्छ । अन्य शुभकार्य जस्तै व्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विबाहलगायतका भोज अधिकांश भोज पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थानमा अहिले कुर्सी र टेबलले लिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)