इन्द्रजात्राको रौनक सुरु, भक्तपुरबाट काठमाडौं ल्याइँदै ‘यःसिं’ लिङ्गो (भिडियोसहित)
dcnepal.com · Tue Sep 15 07:05:32 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक तथा परम्परागत पर्व इन्द्रजात्रा अर्थात् ‘यँयाः’का लागि आवश्यक ‘यःसिं’ लिङ्गो भक्तपुरबाट काठमाडौं ल्याइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)