पुटिननिकट रुसी व्यापारीले तिरिदिए ट्रम्पका छोराको विवाह भोजको खर्च, उठ्यो विदेशी प्रभावको प्रश्न
barnanmedia.com · Tue Sep 15 06:59:37 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट व्यापारी उमर क्रेम्लेभले लाखौँ अमेरिकी डलर खर्च बेहोरेको खुलासा भएको छ।
रिपोर्टअनुसार क्रेम्लेभले समारोहका लागि निजी टापु भाडामा लिनेदेखि आतिशबाजी प्रदर्शनसम्मका खर्च बेहोरेका थिए। उक्त खर्च सयौँ हजार अमेरिकी डलर रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)