सुकुलको ठाउँमा कुर्सी–टेबल, हराउँदै नेवारी भोज परम्परा
arthadabali.com · Tue Sep 15 07:07:08 GMT 2026

ख्वप (भक्तपुर) / नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)