हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ अफर
newsofnepal.com · Tue Sep 15 07:08:54 GMT 2026

काठमाडौं, (नेस)
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)