आन्तरिक विवादले गर्मायो राप्रपा: कारबाहीविरुद्ध धुम्बाराहीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने उद्धव थापाको घोषणा
reportersnepal.com · Tue Sep 15 07:05:35 GMT 2026

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कारबाहीमा परेका उद्धव थापाले पार्टीको निर्णयविरुद्ध केन्द्रीय कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भदौ ३१ गते बिहान ११ बजे राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन सम्पूर्ण सरोकारवाला तथा राष्ट्रवादी साथीहरूलाई आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)