‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
ratopati.com · Sat May 04 17:09:00 UTC 2024

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाट संसारमा देखिएका समस्याको समाधान खोज्न सकिने बताएका छन् । विश्वमा देखिएका प्राकृतिक असन्तुलन, बैमनस्यता र आपसीबेमेल अन्त्यका लागि बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धन गर्नुपर्नेमा समेत उनीहरूको जोड छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरूभएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा बोल्ने विभिन्न देशका भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरूको समाधान खोजिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)