पुकार बमको घोषणा- केन्द्रीय सदस्य जितेँ भने सहमहामन्त्रीमा भिड्छु
nepalpress.com · Tue Jun 23 08:10:02 GMT 2026

काठमाडौं । रास्वपा सांसद पुकार बमले सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य जिते सहमहामन्त्रीमा उम्मेदवारी दिने जानकारी गराए ।
यसअघि अर्का सांसदद्वय यज्ञमणि न्यौपाने र रमेश प्रसाईँले उम्मेदवारी घोषणा गरिसकेका छन् । रास्वपा सहमहामन्त्रीमा दर्जनबढी आकाङ्क्षी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)