भोटेकोशी बाढी: सशस्त्र प्रहरीले उद्धार कार्यमा परिचालन गर्यो ४८०० बढी जनशक्ति र आधुनिक प्रविधि
clickmandu.com · Sat Aug 29 03:05:20 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सिर्जित संकट व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालले ठूलो जनशक्ति परिचालन गरेको छ।
बेपत्ता भएकाहरूको खोजी र प्रभावितको उद्धारका लागि सशस्त्रले ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मीलाई कार्यक्षेत्रमा उतारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)