काठमाडौं महानगर र मध्यपुर थिमि सेमिफाइनलमा
onlinekhabar.com · Sat May 04 17:23:00 UTC 2024
२२ बैशाख, ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको शनिवार सेमिफाइनलमा प्रबेश गरेका छन् ।
शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)